‘नाइँ न भन्नु ल–५’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


काठमाडौं । चलचित्र ‘नाइँ न भन्नु ल–५’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रमा भएका अधिकांश कलाकारहरू फिचर्ड छन् ।

चलचित्र ‘नाइँ न भन्नु ल–५’ लाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा अनुभव रेग्मी र प्रियंका कार्की दोहोरिएका छन् भने स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारले प्रवेशगरेका छन् ।

चलचित्र भदौ ८ गते रिलिज हुनेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: