अन्जु गौतमको तीज गीत ‘ढल्की ढल्की माइत जान्छु’ सार्वजनिक (भिडियो सहित)


गायिका अञ्जु गौतमको तीज गीत ‘ढल्की ढल्की नाचाैँ स‌ंगी हाे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुति रहेको प्रस्तुत गीतमा तीजको महिमा गानका साथमा आफना पति र परिवारको सुस्वास्थ्य र दीघार्युको कामना गर्दै वर्त बस्नको लागि तयार रहेको भावनालाई प्रस्तुत गरिएको छ।

राजकुमार बगरको शब्द तथा संगीत रहेको यस गीतको म्यूजिक भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ। गीतमा दीपक विष्टको सम्पादन र अजय रेग्मीको छायाँकन रहेकाे छ।  भिडियोमा अञ्जली अधिकारी, कासिश दाहाल र ज्योति खड्काको अभिनय रहेकाे छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: