तीन दिनदेखि सुनको मूल्य स्थिर


काठमाडौँ । सुनको मूल्य तीन दिनदेखि स्थिर छ ।

आइतबार (असार १०) सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन भने ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: