उपयुक्त सममया चिनियाँ राष्ट्रपति नेपाल आउनुहुन्छ : प्रम ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिन पीङको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समयमा गर्ने बताएको जानकारी दिए । चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका ओलीले त्रिभुवन विमानस्थलमा संचारकर्मीमाझ चीनका राष्ट्रपति सिको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताए । प्रधानमन्त्री ओलीले राष्ट्रपति सिको नेपाल भ्रमणको मिति दुवै मुलुकको सुविधालाई हेरेर तय हुने पनि स्पष्ट पारे ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: