विश्वकप फुटबल २०१८: रसियाले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित



मस्को । २१ औँ सस्ंकरणको विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ ।

लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: