साउदी अरबविरुद्व रसियाका अर्तेम डेजुवाले गरे तेस्रो गोल


काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व ३ गोल गरेको छ । खेलको ७२ औं मिनेटमा रसियाका अर्तेम डेजुवाले दोस्रो गोल गरेका हुन् ।

रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए ।

रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: