सन् २०१८ को विश्वकपको पहिलो गोलकर्ता युरी गजिन्स


रसिया । आजदेखि शुरु भएको सन् २०१८ को विश्वकपमा गोल गर्ने रसियाका युरी गजिन्सकी पहिलो खेलाडी बनेका छन् ।

खेलको १२ औँ मिनेटमा गोल गर्दै उनले रसियालाई अग्रता दिलाएका हुन् ।

उनलाई गोलको अवसर अलेक्सान्डर गोलोभिनले सृजना गरेका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: