एसएलसी प्रिन्सेस २०१८ को ताज ​रुचिलाई


काठमाडौं । काठमाडौँमा भएको एसएलसी प्रिन्सेस २०१८ सौन्दर्य प्रतियोगिता रुचि धितालले जितेकी छिन्। प्रतियोगिताको फष्ट रनरअप कृष्टिना वन्त र सेकेन्ड रनरअप पाल्मा लामा भइन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: