गृहमन्त्री र उर्जामन्त्रीको घोषणा : विद्युत चोर्नेलाई बाँकी राख्दैनौं


गृह मन्त्रालय र उर्जा मन्त्रालयले बिजुली चोरी नियन्त्रण अभियानमा संयुक्त रुपमा काम गर्ने भएका छन् ।

बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री रामबहादुर थापा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षामान पुनले विजुली चोरी गर्नेविरुद्ध संयुक्त अभियान चलाउने चेतावनी दिएका छन् ।

गृहसचिव प्रेम कुमार राइ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका पदाधिकारीलाई राखेर दुइ मन्त्रीले बिजुली चोरी नियन्त्रण अभियान प्रभावकारी बनाउने घोषणा गरेका हुन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: