एमाले-माओवादी एकीकरण प्रक्रिया स्थगन, बढ्यो चिसो !


नेकमा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । 

परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबचिको बैठक पनि पातलिँदै गएको छ ।

माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराईएको गुनासो गर्न थालेका छन् ।

माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचवि सरुवादेखि बजेट निर्माण प्रक्रियामा आफुहरुलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकम दाहालसँग व्यक्त गरेका हुन् ।,आजको नागरिकदैनिकमा यो खबर छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: