नेपालबिना भारतको इतिहास अधुरो: प्रम मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतीय इतिहास अधुरो रहेको बताएका छन् ।

जनकपुरको रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल बिनामा भारतको सँस्कृति पनि अधुरो रहेको बताए ।

‘नेपाल बिना भारतको सँस्कृति अधुरो छ,’ मोदीले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध इतिहास देखिको छ । नेपाल बिना भारतको इतिहास अधुरो छ ।’

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: