लाेकप्रिय बन्दैछ, अाकाश अाचार्यकाे अाफैं देखि टाढा हुँदैछु


आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा नामक म्युजिक भिडियाे नेपाली युवापुस्ताहरू बीच लाेकप्रिय बन्दै गएकाे छ । ‘फर एभर लभ’ एल्बममा समावेश उक्त गीत प्रेममा अाधारित गीत हाे ।

यस म्युजिक भिडियाेकाे निर्देशन बसन्त निराैलाले गरेका हुन् भने  कुलेखानी क्षेत्रमा यसकाे छायाङ्कन गरिएको हाे । अाेएसअार  डिजिटल मार्फत याे म्युजिक भिडियाे बजारमा अाएकाे हाे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: