अप्सरा सुनारका दुइ मुक्तक


अप्सरा सुनार

१. क्षितिज पारी पहाडबाट अोर्लिएर अाउ
तिमीले पनि अलिक सराब पिएर अाउ ।

पवन वेगमा हर बस्ती खिड्की खोल्दै
शान्ति ल्याइ बुद्धलाई खुसी दिएर अाउ ।

 

२. खनें बारी रोपें अन्न, पेट पाल्नु छ हजुर
कोदालोकै भरमा चुलो बाल्नु छ हजुर ।

बर्खा लाग्यो माटोसँग सम्बन्ध गाँस्दै
पौरखले छानो र भित्ता टाल्नु छ हजुर

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: