ललिता मगरका दुई मुक्तक


१. बन्द, हड्ताल आन्दोलनमा सरिक ए जनता
तिमी कस्तो  नागरिक हौ भन त ।

हिजो नेताका लागि सडकमा आयौ

ललिता मगर

तर सर्बसाधरणको हरिविजोकमा किन मौनता

 

२. अनिकालमा भोको पेट रात टार्दा कस्तो होलार ?
भोकभोकै ढुङ्गे चट्टानमा शरीर घिसार्दा कस्तो होला ?

राजधानीमा बसि भाषण गर्नेहरु एकचोटी सोच
तिमिले कर्णालीमा जिन्दगी गुजार्दा कस्तो होला ?

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: