नेपाल फ्रेट फरवार्डरस एशोसिएसनमा देाहाेरिए प्रकाशसिंह कार्की


नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिंह कार्की चुनिएका छन् । एशोसिएसनको साधारणसभाले कार्कीको अध्यक्षमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्ष मनोज अधिकारी, द्वितिय उपाध्यक्ष राजेन्द्र संग्रौला, महासचिव सून्दर प्रसाद दहाल, कोषाध्यक्षमा नरेश कूमार अग्रवाल, सचिव बलराम बन्जारा, सहकोषाध्यक्षमा हरि प्रसाद ढकाल तथा कार्यकारिणी समिति सदस्यमा ईश्वर बहादूर गूरुङ्ग, सूजन कूमार न्यौपाने,प्रनिल मान सिहं प्रधान, संजिव अयार्ल, सीता अधिकारी,सहदेव बञ्जारा र मनिष मान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

कार्यकारिणी समिति सदस्यको पहिलो बैठकबाट अध्यक्षले कार्यकारिणी समिति सदस्यमा गंगाराम पूडासैनी र गंगाबहादुर रायलाई मनोनित गरे ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: