सिन्दूर जात्रामा यसरी रंगियो मध्यपुर थिमी, हेर्नुस ५ फोटो


काठमाडौँ । भक्तपुरको मध्यपुर बिस्केट जात्रा को अन्तिम दिन थिमी क्षेत्रमा आज सिन्दूर जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीका बासीन्दाले एकअर्कामा अबिर दलेर सिन्दूर जात्रा मनाउँछन् । मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा मानिदै आएको छ ।

मध्यपुर थिमीमा २३, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी ३२ वटा खट सहभागी भई परम्परागत रूपमा विभिन्न देवीदेवताको नेतृत्वमा जात्रा निकाल्ने गरिन्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: