सर्मीलाको पहिलो गीत ‘पागल जस्तै भइसकेछु’ चर्चित बन्दै


इटहरी । मोरङ स्थीत बेलबारी घर भएकी सर्मीला रेग्मीको पहिलो गीत सार्वजनिक भएको छ । ‘पागल जस्तै भइसकेछु’ बोलको गीत बुधबार युटुब मार्फत सार्वजनिक भएको हो । गीतले राम्रो चर्चा पाइरहेको छ ।

यादब घिमिरेकाे संगीत, चन्द्रकला ढकालकाे शब्द, बलराम समाल एरेन्जर रहेकाे उक्त गीत बुढासुब्बा म्युजिक मार्फत बजारमा अाएकाे हाे ।

मार्मिक शब्द र लयमा रहेकाे याे गीतले निकै नै राम्राे प्रभाव जनाउम सफल हुने निर्माताकाे अपेक्षा छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: