काठमाडौं । यो वर्षको मिस नेपाल आज छानिँदै छिन्। मिस नेपालको उपाधिका लागि २५ सुन्दरी प्रतिस्पर्धामा छन्।
नयाँ मिस नेपाललाई राजधानीको अन्नपूर्ण होटलमा बुधबार साँझ हुने कार्यक्रममा निकिता चाण्डकले ताज पहिराउने छिन्। मिस नेपालले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्।
फर्स्ट रनर अपले मिस अर्थमा र सेकेन्ड रनरअपले मिस इन्टरनेसनमा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने चौथोमा रहनेले मिस एसिया प्यासेफिक इन्टरनेसनलमा सहभागिता जनाउने छिन्।
यी हुन् २५ प्रतिस्पर्धी
काठमाडौंकी २२ वर्षीया महिमा सिंह
काठमाडौंकी २२ वर्षीया रोनाली अमात्य
वीरगन्जकी २३ वर्षीया काश्या अधिकारी
विराटनगरकी २१ वर्षीया अनुपमा बास्तोला
चितवनकी २३ वर्षीया सन्ध्या अधिकारी
काठमाडौंकी २१ वर्षीया शर्वाणी पाण्डे
चितवनकी २३ वर्षीया सुस्मिता सापकोटा
काठमाडौंकी २३ वर्षीया प्रिया सिग्देल
विराटनगरकी २२ वर्षीया शिक्षा संग्रौला
गोरखाकी २२ वर्षीया मनिता देवकोटा
काठमाडौंकी २२ वर्षीया अनाश्रुत पन्त
पोखराकी २४ वर्षीया ज्योत्सना क्षेत्री
महेन्द्रनगरकी २२ वर्षीया लक्ष्मी पन्त
दाङकी २२ वर्षीया शुभेच्छा श्रेष्ठ
रुपन्देहीकी २२ वर्षीया लक्ष्मी पौडेल
भक्तपुरकी २२ वर्षीया आस्था शाख
पोखराकी २० वर्षीया ममता जोशी
धनकुटाकी २२ वर्षीया सायरा लामा
काठमाडौंकी २१ वर्षीया आश्मा ढुंगाना
काठमाडौंकी २३ वर्षीया मेघा श्रेष्ठ
भक्तपुरकी २४ वर्षीया सृष्टि कार्की
झापाकी २१ वर्षीया एलिशा अधिकारी
भक्तपुरकी २२ वर्षीया एलिशा बुढाथोकी
काठमाडौंकी २२ वर्षीया एञ्जिला महत
हेटौंडाकी २२ वर्षीया श्रृंखला खतिवडा

Related News







- ललिता मगरका दुई मुक्तक
- आज राति उल्का वर्षा हुने
- भदौदेखि बहुविवाह शब्द खारेजः बलात्कारीलाई अाजीवन कारावास सजाय
- नेपाल फ्रेट फरवार्डरस एशोसिएसनमा देाहाेरिए प्रकाशसिंह कार्की
- मेलम्चीको काम फेरि रोकियो
- वाम एकता लम्बिनुका चार कारण
- परामर्शका नाममा अनियमितता
- कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरण अावश्यक छ ः प्रचण्ड
- भाषा,धर्म,रीतिरिवाज र सस्कृती जगेर्ना तामाङ फाउन्डेसन नेपालको उदेश्य”

