उपराष्ट्रपतिमा पासाङ दोस्रो पटक निर्वाचित

उपराष्ट्रपतिमा पासाङ दोस्रो पटक निर्वाचित


  • सेतो घर
  • आइतवार, चैत्र ४, २०७४
  • 555
    SHARES

वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नन्दबहादुर पुन पासाङ उपराष्ट्रपतिमा निर्विरोध निर्वातिच भएका छन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को द

????????????????????????????????????

फा २४ बमोजिम उपराष्ट्रपतिमा उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दासम्म उनको मात्र उम्मेदवारी कायम भएकाले उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । पासाङलाई आजै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology