राष्ट्रियसभा सदस्य मनोनयन – ‘विवादको’ घेरामा राष्ट्रपति


मंगलबार विहान बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्यो ।  सिफारिस गरलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिस अनूरुप मनोनयन गर्नुभयो ।

Presedent Bidya Devi Bhandari. Photo: President’s Office

शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय यत्रो दिनसम्म पनि राष्ट्रपति भण्डारीले अनुमोदन गर्नुभएको थिएन ।

तर केपी ओली नेतृत्व सरकारले गरेको त्यही सिफारिस अन्ुमोदन गर्न राष्ट्रपति भण्डारीले केहि घण्टा पनि लगाउनुभएन ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: