तर्सायाे भूकम्पले………………….


रातकाे मध्यान्य २.२३ काे समयमा भूकम्पले फेरी एकपटक नेपालीहरूलार्इ अर्काे भेट छिटै हुने सङ्केत गरेकाे छ ।

२०७२ मा भूकम्प  गएपश्चात् पछिल्लाे समय भूकम्ले दीक्षा नदेखाएकाे लामै समय भएकाे थियाे । तर बुधबार विहान २.२३ बजे भने एक्कासि भूकम्पले अाफ्नाे स्वरूप पूर्वनिर्धारित नभएकाे भन्दै सबैलार्इ सतर्क रहन अाग्रह गर्दै विदा भएकाे छ ।

भूकम्पकाे सानाे धक्का सँगै मस्त निद्रामा रहेकाे काठमाडाै एकाएक जाग्राम बनेकाे छ । 

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: