सुष्मा महराबाट बीग गाईज सैलुनकाे उद्घाटन


नेपालमा सैलुन ब्यवसायको बजार ह्वात्तै बढेको छ । यो पेसा सबैका लागि लोभ लाग्दो पेसा बन्न थालेको छ । अझ फेसियल हाउस यस्तो पेसा अंगाल्न चाहनेहरुको लागि बरदान नै सावित हुने गरेको छ । यस्तै यस्तै कार्यक्रमहरुमा ब्यस्त रहने फेसियल हाउसका प्रवन्धक सुष्मा महरा आज पेप्सीकोलातिर भेटिईन् ।

फेसियल हाउसमै काम गरेर नयाँ प्रविधिका वारेमा जान्कारी लिएर राज महमदले खोलेको बीग गाईज सैलुन उद्घाटन गर्न पुगेकिथिइन् महरा ।

कुनै पनि संस्था स्थापना गर्न एक ब्यक्तिको निष्ठा र लगनसिल्ताको आवश्यक पर्दछ । फेसियल हाउस पनि दश वर्षको अथक प्रयासले आज नेपालको नम्बर १ ब्यूटि सैलुन बन्न सफल भएको हो भन्दै महराले सबैलाई सफल हुने आफनो मन्त्र सिकाउदै थिईन् ।

फेसियल हाउस नेपालकै नबर एक ब्यूटि सैलुन हो । फेसियल हाउसका राजधानीभित्र काठमाडौं मल, बागबजार, सिटीसी मल,चाबहिल,काठमाण्डौं वहिर पोखरामा र काकडभिटमा समेत गरी ६ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आएको छ

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: