भृकुटीमण्डपमा फागुन ३ देखि कृषि मेला हुँदै


कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यका साथ नेपालाम दास्रो पटक बृहत अन्तर्राट्रिय कृषि प्रदर्शनीको आयोजना हुने भएको छ । मेला यहि फागुन ३ गतेदेखि ६ गतेसम्म भृकुटीमन्डपमा हुँदैछ ।

मेलामा नेपाल, भारत, मलेसिया, चीन, ताइवान, बंगलादेश, जर्मनी बलजियम, नेदरल्याण्डलगायत १० भन्दा बढी देशका १२० भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागीता रहने यस प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु लगायत आधुनिक खेति प्रणाली, डेरी उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धि विभिन्न प्रविधिको प्रदर्शनी गरिने आयोजक मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: