राफेल नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिए



काठमाडौं । विश्व नम्बर एक राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएका छन् ।

अष्ट्रेलियन ओपन टेनिसको उपाधी उचाल्ने उनको सपना चोटका कारण पूरा हुन सकेन । क्रोएसियाका मारिन किलिचसँग भइरहेको प्रतिस्पर्धाका क्रममा खुट्टामा चोट लागेपछि नाडालले प्रतियोगिताले छोडेका हुन् ।

उनले खेल छोडेपछि सेमिफाइनलको विजेता बनेका किलिचले अब केली एडमन्डसँग फाइनलमा खेल्नेछन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: