गायक राजेश पायलको स्वरमा ‘क्षितिजमा देखिने जुन हौ तिमी…..’ सार्वजनिक


सरस्वती पुजाको अवसरमा जर्जिया निबासी राजा घलेको शब्दमा राजेश कुमार श्रेष्ठको संगीत तथा एरेन्जरमा क्षितिजमा देखिने जुन हौ तिमी बोलको गित काठमाडौं स्थित म्युजिक पार्क रेकडिङ स्टुडियो आज रेकडिङ गरिएको छ । जसलाई यस गितका गायककार राजेश पायल राईले फेसबुक लाईभ पनि जानकारी गराएका छन् ।
लामो समय देखि राज घलेसंंग निकट रहे पनि आफुलाई राज घलेले गीत लेख्ने कुरा नबताएको र रेकडिगंंका लागि आउँदा पारिवारिक रुपमा नै निकट रहेको राजा घलेको शब्द रहेको थाहा पाउँदा आफु सरप्राईज भएको गायक राजेश पायलको भनाई छ । त्यस क्रममा गीतको म्यूजिक भिडियो चाँडै नै श्रोतामाझ आउने कुराको पनि जानकारी गराईएको छ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: