नयाँ टेलिसिरियल ‘लौ खत्तम’ चर्चामा


टेलिसिरियल लौ खत्तम अहिले चर्चित छ ।
नयाँ पुराना कलाकारले अभिनय गरेको सिरियल युवा पुस्तामा मात्र नभई सबैतिरको माहोलमा जम्न सफल भएको छ ।
यस सिरियलमा कलाकारहरु अनिल कुमार जी.सी (बुलेट ), लक्ष्मी लामा, किरण राई, बीपना सुनुवार, बिशाल के.सी, मनिशा श्रेष्ठ, बीपना जी.सी, रामचन्द्र अधिकारी, शुरबिर पण्डित, सरु तामाङ, सुरेन छिमी तामाङ आदिको अभिनय रहेको छ।
यसकाे क्यामेरामा राजन बुढाथोकी/दिनेश आग्री रहेका छ्न् ।फुल्चोकी मिडियाको प्रस्तुति रहेको सिरियल नयाँ पुस्ताको कलाकार मेहनतले बनेको देखिन्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: