मोडेलिङमा जम्दै प्रज्ञा गदाल


नव पुस्ता कला क्षेत्रमा आकर्षित छ ।
दैनिक रूपमा युवाहरू कला क्षेत्रमा डेब्यु गरिरहेका छ्न् ।
यस्तै एक हुन मोडेल प्रज्ञा गदाल । छोटो समयमा नै प्रगति गर्न सफल गदालले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
कला क्षेत्रमा भबिश्य खोजोरहेकी गदाल भन्छिन् -म स्कुल पढदादेखी नाटक र नृत्यमा रुचि राख्थे ।धेरै प्रतियोगिताहरुमा भाग लिएको छु ।त्यतिबेला धेरै मानिसहरूले मेरो प्रतिभा मन पराएका थिए ।राजधानी आएपछि झन व्यापक हुन पाए ।अहिले त अफर नै आउन थालेको छ ।
निर्देशक मिलन श्रेष्ठ भन्छ्न् -प्रज्ञा निकै मेहनत गर्ने कलाकार हुन् ।उनी दिएको भुमिका जोडदार अभिनय गर्छिन् ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: