हाेम ट्यु्सन पढ्ने बालबालिकालार्इ लक्षित गर्दै  whpedia.com



व्यस्त दैनिकी र कामको भागदौडले गर्दा अाफ्ना सन्तानको पढाइ प्रति ध्यान दिन नभ्याउने परिस्थिति अधिकांश शहरिया नेपालीहरूकाे निम्ति ठूलाे समस्या र चिन्ताकाे विषय हुने गरेकाे छ ।
जसबाट बालबालिकाहरूकाे पढाइकाे स्तर समेत खस्कँदो क्रममा छ ।
साना बालबालिकाहरूकाे निम्ति एक्लै ट्युसन पठाउनकाे निम्ति टाढा पठाउन सक्ने अवस्था पनि रहँदैन । यसैकारण बालबालिकाहरू राम्राे शिक्षा लिन सक्ने अवस्थामा नभएकाे कुरालार्इ मध्यनजर गर्दै काठमाडाैंमा www.whpedia.com नामक नयाँ बेभसार्इट सञ्चालन गरिएकाे छ ।
अाफ्नाे निकटका क्षेत्रमा रहेका सम्बन्धित विषयका अध्यापकहरूलार्इ घरमा नै अाफ्नाे अनुकुलता बमाेजिम बाेलार्इ अध्ययन गराउने मानसिकतामा रहेका अभिभावकहरूले यस वेभसार्इटबाट प्रयाप्त लाभ लिन सकिने मान्यता बमाेजिम वेभसाइट सञ्चालनमा अाएकाे हाे ।

नयाँ साेच र जाँगरकाे साथ सञ्चालनमा अाएकाे याे वेभसार्इट तत्कालकाे लागि काठमाडाैं उपत्यकाकाे निम्ति अभिभावक र शिक्षक बीच पुलकाे काम गर्ने अपेक्षा लिइएकाे छ । बजार माग अनुसार अन्य सेवा हरू समेत विस्तार गर्दै लगिने साेचमा अाफुहरू रहेकाे डब्ल्युएच पेडियाका सञ्चालक विजय शर्माले सेताेघर डट कमलार्इ बताए ।

विजय शर्मा

हाल यस टिममा करिब 50 जना अनुभवी शिक्षकको साथ छ  । साथै Whpedia ले हाललार्इ उपत्यका भित्र home tuition सेवा उपलब्ध गराइरहेको छ।
अभिभावकले अाफ्नाे क्षमता बमाेजिम शुल्क उपलब्ध गराउने रकमकाे अाधारमा याे क्षेत्र शुरू भएकाे हाे । यदि तपाई पनि आफ्ना छोरा छोरी लाई home tuition पढाएर उनिहरु को पढाई को स्थर माथी उठाउनु चाहनुहुन्छ भने www.whpedia.com मा गएर for student लेखेको भन्दा तल को बटन दबाइ त्याहा को फारम भरी आवश्यकता आनुसर शिक्षक बोलाउन सक्नुहुन्छ।
साथै  facebook page https://www.facebook.com/whpedia2017/ वा मोबाइल न.9848143765 मा सम्पर्क गरेर पनि  सम्बन्धित टिमसँग सम्पर्कमा अाउन सकिनेछ । साथै वेभसाइटमा भएकाे for teacher भन्ने ठाउँमा क्लिक गरेर इच्छुक शिक्षकले पनि आफुलाइ पायक पर्ने ठाँउ मा home tuition पढाउनु सक्नुहुन्छ । 
जसले गर्दा याे वेभसार्इट शिक्षक र विद्यार्थी दुवैकाे लागि नयाँ प्लेटफर्म बन्ने अाशा गर्न सकिन्छ ।
Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: