सिनर्जि फाईनान्स अब बेष्ट फाईनान्समा गाभिने


काठमाडौं । बेष्ट फाईनान्सले सिनर्जि फाईनान्सलाई अक्वायर गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

सो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने बेष्ट फाइनान्सले जनाएको छ ।

बढीमा ५ महिना भित्रै आवश्यक सवै प्रकृया सम्पन्न गरेर एकिकृत कारोवार प्रारम्भ गर्ने लक्ष्यको कार्यतालिका साथ कामको थालनी प्रारम्भ भैसकेको बताईएको छ । हाल बेष्ट फाईनान्सले हाल १४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: