गुन्डा नाइके गणेश लामालाई हराउँदै चन्द्रबहादुर विजयी


काभ्रे । काभ्रे प्रदेश नं १ (ख)मा कांग्रेसका गणेश लामालाई हराउँदै एमालेका चन्द्रबहादुर लामा विजयी भएका छन्। उनी २४ हजार ४४७ मत ल्याए विजयी भएका छन्। प्रतिद्वन्द्वी गुन्डा नाइके लामाले २० हजार २७० मत ल्याए।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: