बझाङमा एमाले ८ सय मतले अगाडि


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको बझाङको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । र, एमाले तेब्बरले अगाडि रहेको छ ।
हालसम्म काग्रेसका उमेदवार पृथ्वीबहादुर सिंहले २६२ मत प्राप्त गर्दा एमालेका भैरवबहादुर सिंहले १०८२ मत प्राप्त गरेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: