नुवाकोटमा मतगणना सुरु, मतगणना स्थलमा कड़ा सुरक्षा


काठमाडौं । मंसिर २१ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको नुवाकोट सहितका केहि जिल्लामा आज साँझबाट मतगणना सुरु भएको छ । कडा सुरक्षाका बिच नुवाकोटको सदरमुकाम बिदुरमा मतगणना सुरु भएको हो । नुवाकोटका प्रत्यक वडाको छुट्टाछुट्टै स्थानमा मतगणना हुने बताइएको छ । नुवाकोट क्षेत्र नं १ को पञ्चकन्या गाँउपालीका वडा नं २ कबिलासबाट मतगणना सुरु गरिएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: