राष्ट्रकवि घिमिरेद्वारा मतदान


काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ ।
राष्ट्रकवि घिमिरेले बिहान १२:१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।
राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: