प्रधानमन्त्री देउवाले मतदान गर्दै भने: मैले ऐतिहासिक काम गरेँ


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डेडलधुराको अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

उनले मतदान गर्दै, भने “मैले निर्वाचन गराएर ऐतिहासिक काम गरेँ । यो निर्वाचन सँगै देश अब अगाडि बढ्यो ।”

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: