सिके राउत घरबाटै पक्राउ


धनुषा । प्रहरीले सिके राउतलाई बिहीबार पक्राउ गरेको छ।

धनुषाको महादेवा गाउँपालिका –२ को आधारभूत मतदान केन्द्रमा कोही पनि मत हाल्न नआएपछि त्यसमा राउतको भूमिका देखिएको भन्दै प्रहरीले उनलाई घरबाटै पक्राउ गरको हो। राउतको घर महादेवास्थित माछाबजारमा छ।

राउतले चुनाव बहिष्कार अभियान चलाएका थिए।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: