काठमाडौंमा मात्र ४ सय ५० सवारी समातिए


काठमाडौँ । आजको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास छैन भने सवारी नचलाउनु होला। गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन हुने ४५ जिल्लामा अतिआवश्यक सवारी र पास बाहकबाहेक अन्यलाई सवारी चलाउन रोक लगाएको छ।

पास नभएका सवारीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। महानगरी प्रहरी कार्यालयको अनुसार विहान ४ सय ५० सवारीलाई नियन्त्रणमा लिइसकिएको छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: