निर्वाचन २०७४ : कहाँ के हुँदैछ ? (अपडेट)

  • प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज

  • प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज बिहान ७ बजेदेखि जारी छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ ।

    एमाले युवा नेता एवं भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत गुण्डुमा मतदान गर्दै ।

    नवलपरासी पश्चिमको जनगागृती मावि गुठीप्रसौनी केन्द्रबाट मतदान गर्दै स्वतन्त्र राजननीतिक समूहका नेता ह्दयेश त्रिपाठी ।

    धनुषास्थित राजेश्वरनिधि उच्च माविबाट कांग्रेस नेता बिमलेन्द्र निधिले मतदान गरेका छन् ।

    कांग्रेस नेता प्रकाशमान सिंह मतदान गर्दै ।

     

    संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगरमा मतदान गर्दै ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ को असिग्राम माविबाट मतदान गरेका छन् ।

    विहान ८:३० बजे मतदान गर्ने भने पनि प्रधानमन्त्री शेरबहादुर देउवा चिसोका कारण १०:२० मा मात्रै मतदान गरेका हुन् ।

     

    विहान ८:३० बजे मतदान गर्ने भने पनि प्रधानमन्त्री शेरबहादुर देउवा मतदान केन्द्रमा पुगेका छैनन् । माैसम चिसो भएका कारण प्रधानमन्त्री मतदान केन्द्रमा आइनपुगेको बताइएको छ।

    एमाले महासचिव ईश्वर पोखरेल मतदान गरेपछि । तस्वीर सौजन्य : लोकेन्द्र केसी

    राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा मतदान गरेपछि ।

    साझा विवेकशील पार्टीका नेता रविन्द्र मिश्र मतदान गर्दै ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: