काठमाडौंको नैकापमा बम विस्फोट


काठमाडौं । काठमाडौंको नैकापमा बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार केही समय अघि नैकापमा खाली जग्गामा रहेका बाँसको झाँङमा बम बिष्पोट भएको हो ।

विस्फोट भएको क्षेत्रलाई प्रहरीले शिल गरी अप्रेशन थालेको छ । विष्पोटमा कुनै क्षेत्री नभएको प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: