विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल भर्सेस युएई (Live Video)

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल भर्सेस युएई (Live Video)


  • सेतो घर
  • बुधबार, मंसिर २०, २०७४
  • 686
    SHARES

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले युएईसँग खेल्दैछ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

च्याम्पियनसिपको शिर्ष ४ टिममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टिमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology