विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल भर्सेस युएई (Live Video)


काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले युएईसँग खेल्दैछ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

च्याम्पियनसिपको शिर्ष ४ टिममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टिमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: