सुनको भाउ ४ सय घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचादी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५६ हजार रहेको छ भने तेजावी सुन ५५ हजार ७ सय रहेको छ । यस्तै चादी तोलामा ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो छापावाला सुन तोलामा ५६ हजार ४ सय र तेजावी सुन पनि ५६ हजार १ सय पुगेको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: