काठमाडौंमा गाडीको आवतजावत सामान्य


काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । काठमाडौं उपत्यकामा बिहान सार्वजनिक गाडी केही कम चले पनि अहिले भने बढ्न थालेका ट्राफिक प्रहरीले जनाएको छ ।

सडक र सवारी आवागमन प्रभावित हुने गरी कुनै गतिविधि नभएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामो दूरीमा चल्ने गाडी पनि छुटिरहेका छन् । काठमाडौंमा बन्द भन्दै हिँड्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: