नयाँ वर्षमा ठमेल विहान २ बजेसम्म खुल्ने


काठमाडौं । अग्रेजी नयाँ वर्षमा ठमेल र दरवारमार्ग क्षेत्र विहान २ बजेसम्म खुल्ने भएको छ। प्रहरीले साे क्षेत्रको होटल विहानसम्म खोल्न अनुमती दिएको हो। त्यसभन्दा पछि होटल खोले कारबाही गरिने प्रहरीले बताएको छ।

ललितपुरमा साँझ ६ बजेदेखि ११ र राति ११ देखि बिहान ५ बजेसम्म गरी दुई चरणको सुरक्षा व्यवस्था मिलाइएको छ।
कहाँ–कहाँ पार्किगं
सवारी साधनलाई व्यवस्थित गर्न प्रहरीले काठमाडौँको लैनचौर फुटबल मैदान, नेपाल स्काउट, महेन्द्र सलिक दक्षिण गेट, दक्षिण गेटदेखि जय नेपाल हलसम्म र दरबार सङ्ग्रहालय उत्तरी गेटमा पार्किङको व्यवस्था मिलाइएको छ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...