सुनचाँदीको मूल्य मंगलबार स्थिर


काठमाडौं । सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ। आइतबारदेखि सुनचाँदीको मूल्यमा हेरफेर भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा धेरै अन्तरको परिवर्तन नदेखिएकाले मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुनको मूल्य बुधबार प्रतितोला ५२ हजार रुपैयाँ रहेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँ कायम रहेको छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: