दया र प्रियंकाको ह्याप्पी डेज केमेष्ट्रि


काठमाडौं । नायिका प्रियंका कार्की र नायक दयाहाङ राई अहिले सिनेमा ह्याप्पी डेजको सुटिङमा व्यस्त छन् । सुटिङकै सिलसिलामा लण्डनमा रहेको यो जोडी सामाजिक अहिले सञ्जालमा छाएको छ ।

प्रियंकाले दयासँगका केही तस्वीरहरु सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गरेकी छिन् । जसमा उनीहरुको निकै राम्रो केमेष्ट्रि देखिएको छ । त्यसो त प्रियंका र दयाको यहि मिल्दो केमेष्ट्रिका कारण अफेयरको चर्चा पनि चलिरहन्छ । तर प्रियंकाले भने यस्ता खबरहरुको खण्डन गर्दै दया आफ्नो जीवनको स्पेशल मन भित्रको साथी भएको खुलासा गरेकी थिईन् ।

प्रियंकाले सेयर गरेका यी तस्वीरहरु ‘ह्याप्पी डेज’ सुटिङका क्रमका हुन्

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...