काठमाडौं मखन टोलमा आगलागी, निभाउने प्रयास हुँदै


काठमाडौं । काठमाडौंको मखन टोलमा रहेको सुरज आर्केड नजिकै आगलागी भएको छ । आगलागीको कारण खुल्न सकेको छैन् । अहिले दकमल, प्रहरी र स्थानीय बासिन्दाले आगो निभाइरहेका छन् ।

घटनाबारे थप जानकारी आउन बाँकी…….

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...