१६१ यात्रु बोकेको जेट एयरवेज ठूलो दुर्घटनाबाट बच्यो


काठमाडौं । १५४ यात्रु र चालक दलका ७ सदस्यिहित १६१ यात्रु रहेको जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगिएको छ। दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ विमान धावन मार्गबाट उड्नै लाग्दा प्राविधिक समस्या आएपछि विमान धावन मार्गमै चिप्लिएको थियो।

जेट एयरवेजका अनुसार सबै यात्रु सुरक्षीत छन्। अहिले साढे १२ बजेसम्म विमानस्थल बन्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...