पूर्वी पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना


काठमाडौं । पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा शुक्रबार हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद सुजन सुवेदीले जानकारी दिनुभयो ।

केही दिनमा पश्चिमी वायु नेपाल भित्रने संकेत देखिएकाले मौसम बदली भइ देशभर चिसो अझै बढ्ने संभावना छ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...