​युवा संघ अध्यक्ष हत्याको  विरोधमा  बुटवलमा प्रदर्शन


​युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको छ ।

साथै युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको छ । तर, प्रहरीको सक्रियताका कारण बिट ध्वस्त हुन पाएन ।

अहिले बुटवल असान्त बनेको छ । युवाहरुले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण सडकमा सयौं गाडिहरु लामबद्ध भएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: