आज पनि सुनको सिंहासन बस्छन् यी राजा


पश्चिम अफ्रिकी देश नाइजेरियाकाे अर्थव्यवस्था तेलको उत्पादनमा भर पर्ने गर्छ । तर, यहाँ जब राम्रो समय थियो तब फाइदा उठाउन असफल भए ।

 

विश्व बजारमा तेलको मुल्य घटेको छ । जसका कारण नाइजेरियाको अर्थव्यवस्थामा नराम्रो असर पारेको छ । नाइजेरियामा राज्य व्यवस्था फालिएको धेरै वर्ष भइसकेको छ । तर, यो राज परिवार पुर्ण राजसी वैभवका साथ जिन्दगी बिताइरहेको छ ।

यहाँको समुदाय अझै पनि सरकारभन्दा ज्यादा राजाको भरमा बाच्ने गर्छन् ।

फोटोग्राफर जर्ज ओसोदीले नाइजेरियाको शाही घरानाको केही दुर्लभ तस्बिरहरु क्यामरामा कैद गरेका थिए । अब उनले ती तस्बिरहरुलाई डकुमेन्ट्री बनाउने सोच बनाएका छन् । यस फोटोको सिरिजलाई ‘किङ अफ नाइजेरिया’ राखेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...