प्युठान र रोल्पा बन्द, जनजीवन प्रभावित


प्युठान । संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्युठान र रोल्मा बन्द आह्वान गरिएको छ । बन्दका कारण बिहानैदेखि बजार, कलकारखाना, शैक्षिक संस्था तथा यातायातका साधन ठप्प छन् ।

दुवै जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्द पुष तीन गतेसम्म जारी रहने रोल्पा–प्युठान संयुक्त संघर्ष समितिले जनाएको छ । प्रदेश नम्बर पाँचबाट पहाडी जिल्लालाई अलग्याउन खोजेको विरोधमा आन्दोलन भएको हो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...